Skip to main content

विद्यालय शुल्क

शिक्षण शुल्क · अन्य भुक्तानी

कृपया आप्रवास ब्यूरोमा आवेदन गर्नु अघि प्रवेश परीक्षा शुल्क 25,000 येन स्थानान्तरण गर्नुहोस्। आवेदन स्वीकृत वा अस्वीकृत भएपनि प्रवेश परीक्षा शुल्क फिर्ता हुनेछैन।

पाठ्यक्रमआईटम आईटमपहिलो वर्षदोस्रो वर्ष
2 वर्षको पाठ्यक्रम
नामांकन शुल्क50,000 येन
शिक्षण शुल्क660,000 येन660,000येन
पुस्तकहरू, स्वास्थ्य जाँचहरू, गतिविधि शुल्कहरू, आदि।66,000येन66,000येन
कुल776,000येन726,000येन
1 वर्ष 6 महिनाको पाठ्यक्रम
नामांकन शुल्क50,000येन
शिक्षण शुल्क660,000येन330,000येन
पुस्तकहरू, स्वास्थ्य जाँचहरू, गतिविधि शुल्कहरू, आदि।66,000येन66,000येन
कुल776,000येन396,000येन

* माथिल्लो रकमको लागि राष्ट्रिय स्वास्थ्य बीमा शुल्क अलग आवश्यक छ।

* एक पटक बुझाएको शुल्क, कुनै पनि हालतमा फिर्ता गर्न सकिँदैन। यद्दपी, जपानमा प्रवेश असम्भव हुँदा मात्र, निर्धारित प्रक्रिया अनुसार चयन शुल्क र नामांकन शुल्क बाहेकको शुल्क फिर्ता गर्नेछौं।