Skip to main content

Academy को परिचय

Asahi Culture Academy ले विदेशीहरूलाई जापानी भाषाको शिक्षा र जापानको संस्कृति र परम्परा, प्रथा र तरिकालाई बुझाएर, जापान र अन्य देशहरूबीच एक पुल बन्न सक्ने विश्वव्यापी प्रतिभाको प्रशिक्षण गर्ने उद्देश्य लिएको छ।
यो Academy जापान को केन्द्रीय भाग, विनिर्माणमा लोकप्रिय आइची प्रीफेक्चरको केन्द्र नागोयामा स्थित छ। जीवन यापनको लागि राम्रो वातावरण, धेरै व्यावसायिक र सांस्कृतिक सुविधाहरू, परिवहनको उच्च सुविधा भई, अध्ययन गर्दै जीवन यापन गर्ने धेरै राम्रो वातावरणमा छ। यसको अतिरिक्त, अनुभवी शिक्षकहरू ल्याई, विश्वविद्यालय प्रवेश अथवा जापानी कम्पनीहरूमा रोजगारका लागी सावधानीपूर्वक दिशानिर्देशको
पूर्ण व्यवस्था मिलाइएको हुनाले निर्घक्कका साथ अध्ययनमा ध्यान केन्द्रित गर्न सक्छौं।
एक साथ सपना साकार पार्ने उद्देश्यले अगी बढौं।

School Building 1School Building 2
SchoolDormitory
Sanno DormitoryE-STORY KANAYAMA
Sanno DormitoryE-STORY KANAYAMA

विद्यालयदेखि छात्रावासको दूरी करिब १ किलोमिटर छ।